प्रहरीले बाँड्यो ७,३२२ जनालाई निःशुल्क मास्क काठमाडौं। कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ७,३२२ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत ती मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। केही दिनयता प्रहरीले निःशुल्क मास्क वितरण गर्दै आएको छ। मास्क नलगाई हिँडेकाहरूलाई मास्क वितरण गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्