ट्याक्टरको एक्सलमा बेरिदा बालकको मृत्यु
काठमाडौं। कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौडमा ट्याक्टरको एक्सलमा बेरिदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्जुन पुजारा रहेको प्रहरीले जनाएको छ। जगन्नाथ इँट्टाभट्टाभित्र रहेको म १ त ११ ६७ नम्बरको ट्याक्टरमा जडान भएको कोईला फुटाउने मेसिन र ट्याक्टरको एक्सल फुलीमा हिजो साँझ ५ बजे उनी बेरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्