काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ।

प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा आज काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ८३ प्रतिशत उपलब्धी मध्ये ६९ प्रतिशत सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको बताए। उनले निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति भएको बताए।

उनले सात लाख ८० हजार १६५ निजी आवासको पुनर्निर्माण गर्नुपर्नेमा अहिलेसम्म ४ लाख ८२ हजार ३२३ घरको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए। ज्ञवालीले एक लाख ८९ हजार ४१ वटा घर बन्दै गरेको समेत जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ७ हजार ५५३ विद्यालय मध्ये ५ हजार ३८० विद्यालयको पुनर्निर्माण भइसकेको र १ हजार ७८७ विद्यालयको काम भइरहेको समेत जानकारी दिए। त्यस्तै ८९१ सम्पदामध्ये ३८७ को पुनर्निर्माण सम्पन्न भएको र १२३ सम्पदाको काम भइरहेको छ।

एक हजार १९७ स्वास्थ्य संस्था मध्ये ६६५ को पुनर्निर्माण सम्पन्न भएको र १४९ वटा बन्दै गरेको उनले बताए। ४१५ सरकारी भवन मध्ये ३५९ को सम्पन्न भएको तथा ४९ वटाको काम भइरहेको उनले बताए।

उनले पुनर्निर्माणमा अहिले सम्म ३ खर्ब ३५ अर्ब रूपैयाँ खर्च भएको र त्यसमा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रूपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रूपैयाँ खर्च भएको बताए। उनले पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न अझै ३ अर्ब रूपैयाँ लाग्ने र यसै आर्थिक वर्षमा ३४ अर्ब रूपैयाँ खर्च हुने बताए।

त्यस्तै, असुरक्षित स्थानमा रहेका ४ हजार २०४ घरपरिवार र ८ हजार ७४४ भूमिहीनहरूलाई जग्गा खरीद तथा व्यवस्थापनको व्यवस्था मिलाएको उनले बताए। ७६२ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा ४४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भएको र ७९१ खानेपानी योजनाहरूमध्ये ६७० वटा योजनाहरू कार्यान्वयनमा भएको उनले जानकारी दिए।

" /> काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ।

"> निजी आवास पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धी -प्राधिकरण: Dekhapadhi
निजी आवास पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धी -प्राधिकरण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्