कोभिड अस्पतालको जानकारी दिन केन्द्रीय सूचना प्रणाली स्थापना काठमाडौं। सरकारले कोभिड अस्पतालहरुमा भएको कूल शैय्या, भरिएका र खाली शैय्याको संख्या सम्बन्धी वास्तविक समयको विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणाली स्थापन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त प्रणाली आजबाट सञ्चालन ल्याउने छ। यसमा प्राप्त विवरणलाई मन्त्रालयले आफ्नो वेबसाइटमा राख्नेछ। सर्वसाधरणले यो सूचना हेरी विरामीलाई कुन अस्पतालमा लैजाने भन्ने निर्णय लिन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्