फेसबुकको ओभरसाइट बोर्डमा ‘वामपन्थी’ वर्चस्व एजेन्सी। विश्वविख्यात सामाजिक सञ्जाल फेसबुकको ओभरसाइट बोर्डमा अधिकांश वामपन्थी विचारधाराका मानिस छन्। २० जनाको उक्त बोर्डमा पाँच अमेरिकी छन्। यो बोर्ड गत वर्ष गठन गरिएको हो। त्यसमा चार सदस्य सिधै फेसबुकले नियुक्त गरेको थियो भने बाँकी सदस्य सोसल मिडियाका दिग्गजको सल्लाहमा चयन गरिएको थियो। बोर्ड सदस्य चयन स्वतन्त्र ढंगले भए पनि त्यसमा वामपन्थी वर्चस्व रहेको बताइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्