अमेरिकाले भारतलाई पठायो भ्याक्सिनको कच्चा पदार्थ एजेन्सी। अमेरिकाले भारतलाई दुई करोड भ्याक्सिनको कच्चा पदार्थ पठाएको छ। अमेरिकाले दिएको कच्चा पदार्थ यही हप्ता भारत आइपुगेको छ। भारतमा उत्पादन भइरहेको एस्ट्रेजेनेकाको कोभिसिल्ड खोपको कच्चा पदार्थ अमेरिकाबाट ल्याउनुपर्छ। भारतले मागेअनुसार खोपको कच्चा पदार्थ पाइरहेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्