कोरोना बिरामीको मृत्युपछि फिजीको अस्पताल सेनाको कब्जामा एजेन्सी। फिजीको एक प्रमुख अस्पताल त्यहाँका सेना र प्रहरीले कब्जामा लिँदै सेवा स्थगित गरेको छ। लाउटोका अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएपछि सेना–प्रहरीले कब्जामा लिएका हुन्।अस्पतालका दुईजा चिकित्सकमा कोरोना पोजिटिभ देखिएपछि अन्य मानिसलाई नसरोस् भनेर त्यसो गरिएको फिजी सरकारको भनाइ छ। संक्रमित तथा मृत्यु हुने व्यक्तिसँग सम्पर्कमा रहेका सबैको खोजी गरेर आइसोलेसनमा राख्ने पनि सरकारले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्