संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित काठमाडौं। एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट पुरस्कृत भएको छ। स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि एरोसानलाई उक्त पुरस्कार दिइएको हो। एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका पुराना सार्वजनिक शौचालयको पुनर्निर्माण गरी अत्याधुनिक शौचालयमा रुपान्तरण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्