प्रहरीद्वारा ६,१७८ जनालाई निःशुल्क मास्क वितरण काठमाडौं। कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६,१७८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। प्रहरीले कोरोना नियन्त्रण गर्ने उद्देश्यले अहिले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। यही अभियानअन्तर्गत ‘तपाईको मास्क खोई?’ कार्यक्रम गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्