काठमाडौं। नेपालका पूर्व नम्बर एक गल्फर शिवराम श्रेष्ठले आज सूर्य नेपाल गल्फ टुर २०१९-२०अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन्।

गोकर्ण गल्फ क्लबको ७२ पारको कोर्समा चौथो दिन ४ अन्डर ६८ खेल्दै शिवरामले समग्रमा १४ अन्डर २७४ स्कोरकासाथ उपाधि जितेका हुन्। करियरमा ४५औं प्रमुख उपाधि जितेका शिवरामले १ लाख २५ हजार रूपैयाँ पुरस्कार जिते। ‘प्रो’ गल्फरका रूपमा पहिलो प्रतियोगिता खेलेका शुक्रबहादुर राई उपविजेता बन्न सफल भए। उनले ८० हजार रुपैयाँ पुरस्कार जिते।

शुक्रबहादुर शिबराम भन्दा १५ सटले पछि परे। शुक्रबहादुरले २ अन्डर ७० खेलेका थिए। उनले जम्मा १ ओभर २८९ स्कोर गरे। फाइनल चरणमा ५ ओभर ७७ खेलेका रवि खड्का समग्रमा ३ ओभर २९१ स्कोरसहित तेस्रो भए। १ ओभर ७३ खेलेका धनबहादुर थापा ६ ओभर २९४ स्कोरसहित चौथो भए। रविले ५८ हजार तथा धनबहादुरले ४७ हजार रूपैयाँ पुरस्कार पाए।

नेपाल नम्बर ‘प्रो’ खेलाडी भुवन नगरकोटी पाँचौं भए। ५ ओभर ७७ खेलेका उनले समग्रमा ८ ओभर २९६ स्कोर गरे।  भुवनले ४० हजार रूपैयाँ पुरस्कार जिते। रामे मगर समग्रमा ९ ओभर २९७ स्कोरसहित छैटौं भए। उनले ३६ हजार रूपैयाँ पुरस्कार पाए।

गत महीना सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक जितेका सुवास तामाङले समग्रमा १४ ओभर ३०२ स्कोरसहित एमेच्योरतर्फको उपाधि जिते। सुवासभन्दा ८ स्ट्रोकले पछि परेका रितेश तामाङ दोस्रो भए।

" /> काठमाडौं। नेपालका पूर्व नम्बर एक गल्फर शिवराम श्रेष्ठले आज सूर्य नेपाल गल्फ टुर २०१९-२०अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन्।

गोकर्ण गल्फ क्लबको ७२ पारको कोर्समा चौथो दिन ४ अन्डर ६८ खेल्दै शिवरामले समग्रमा १४ अन्डर २७४ स्कोरकासाथ उपाधि जितेका हुन्। करियरमा ४५औं प्रमुख उपाधि जितेका शिवरामले १ लाख २५ हजार रूपैयाँ पुरस्कार जिते। ‘प्रो’ गल्फरका रूपमा पहिलो प्रतियोगिता खेलेका शुक्रबहादुर राई उपविजेता बन्न सफल भए। उनले ८० हजार रुपैयाँ पुरस्कार जिते।

शुक्रबहादुर शिबराम भन्दा १५ सटले पछि परे। शुक्रबहादुरले २ अन्डर ७० खेलेका थिए। उनले जम्मा १ ओभर २८९ स्कोर गरे। फाइनल चरणमा ५ ओभर ७७ खेलेका रवि खड्का समग्रमा ३ ओभर २९१ स्कोरसहित तेस्रो भए। १ ओभर ७३ खेलेका धनबहादुर थापा ६ ओभर २९४ स्कोरसहित चौथो भए। रविले ५८ हजार तथा धनबहादुरले ४७ हजार रूपैयाँ पुरस्कार पाए।

नेपाल नम्बर ‘प्रो’ खेलाडी भुवन नगरकोटी पाँचौं भए। ५ ओभर ७७ खेलेका उनले समग्रमा ८ ओभर २९६ स्कोर गरे।  भुवनले ४० हजार रूपैयाँ पुरस्कार जिते। रामे मगर समग्रमा ९ ओभर २९७ स्कोरसहित छैटौं भए। उनले ३६ हजार रूपैयाँ पुरस्कार पाए।

गत महीना सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक जितेका सुवास तामाङले समग्रमा १४ ओभर ३०२ स्कोरसहित एमेच्योरतर्फको उपाधि जिते। सुवासभन्दा ८ स्ट्रोकले पछि परेका रितेश तामाङ दोस्रो भए।

"> शिवराम श्रेष्ठले जिते सूर्य नेपाल गल्फमा सेन्ट्रल ओपनको उपाधि: Dekhapadhi
शिवराम श्रेष्ठले जिते सूर्य नेपाल गल्फमा सेन्ट्रल ओपनको उपाधि
काठमाडौं। नेपालका पूर्व नम्बर एक गल्फर शिवराम श्रेष्ठले आज सूर्य नेपाल गल्फ टुर २०१९-२०अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन्।

गोकर्ण गल्फ क्लबको ७२ पारको कोर्समा चौथो दिन ४ अन्डर ६८ खेल्दै शिवरामले समग्रमा १४ अन्डर २७४ स्कोरकासाथ उपाधि जितेका हुन्। करियरमा ४५औं प्रमुख उपाधि जितेका शिवरामले १ लाख २५ हजार रूपैयाँ पुरस्कार जिते। ‘प्रो’ गल्फरका रूपमा पहिलो प्रतियोगिता खेलेका शुक्रबहादुर राई उपविजेता बन्न सफल भए। उनले ८० हजार रुपैयाँ पुरस्कार जिते।

शुक्रबहादुर शिबराम भन्दा १५ सटले पछि परे। शुक्रबहादुरले २ अन्डर ७० खेलेका थिए। उनले जम्मा १ ओभर २८९ स्कोर गरे। फाइनल चरणमा ५ ओभर ७७ खेलेका रवि खड्का समग्रमा ३ ओभर २९१ स्कोरसहित तेस्रो भए। १ ओभर ७३ खेलेका धनबहादुर थापा ६ ओभर २९४ स्कोरसहित चौथो भए। रविले ५८ हजार तथा धनबहादुरले ४७ हजार रूपैयाँ पुरस्कार पाए।

नेपाल नम्बर ‘प्रो’ खेलाडी भुवन नगरकोटी पाँचौं भए। ५ ओभर ७७ खेलेका उनले समग्रमा ८ ओभर २९६ स्कोर गरे।  भुवनले ४० हजार रूपैयाँ पुरस्कार जिते। रामे मगर समग्रमा ९ ओभर २९७ स्कोरसहित छैटौं भए। उनले ३६ हजार रूपैयाँ पुरस्कार पाए।

गत महीना सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक जितेका सुवास तामाङले समग्रमा १४ ओभर ३०२ स्कोरसहित एमेच्योरतर्फको उपाधि जिते। सुवासभन्दा ८ स्ट्रोकले पछि परेका रितेश तामाङ दोस्रो भए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्