जनकपुर। प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई व्यापकता दिने गरी छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ। अभियानलाई स्थानीयस्तरसम्म पुर्‍याउने उद्देश्यका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

१ माघ २०७५ देखि शुरू भएको अभियानअन्तर्गत प्रदेशमा जन्मेका बालिकाहरूको शिक्षामा सहयोग पुग्ने गरी बीमा कार्यक्रम शुरू गरिएको थियो। तर, यसले सोचेअनुरूप गति लिन नसकेपछि साताव्यापी कार्यक्रम गर्न लागिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताए।

“कर्मचारी अभावले सोचेअनुसार बीमा कार्यक्रमले गति लिन सकेन”, मुख्यमन्त्री राउतले भने, “प्रदेश सरकारले हरेक स्थानीय तहमा शिविर सञ्चालन गरी घरदैलोबाट बीमासहितका सुविधा प्रदान गर्न लागेको छ।”

२ माघदेखि प्रदेशको आठवटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाउ बेटी बचाउ’ अभियान संयोजक प्रियंका यादवले बताइन्। साताव्यापी शिविरमा शिक्षा बीमाका साथै छोरीहरूको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण कार्यक्रम समावेश गरिने यादवको भनाइ छ।

" /> जनकपुर। प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई व्यापकता दिने गरी छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ। अभियानलाई स्थानीयस्तरसम्म पुर्‍याउने उद्देश्यका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

१ माघ २०७५ देखि शुरू भएको अभियानअन्तर्गत प्रदेशमा जन्मेका बालिकाहरूको शिक्षामा सहयोग पुग्ने गरी बीमा कार्यक्रम शुरू गरिएको थियो। तर, यसले सोचेअनुरूप गति लिन नसकेपछि साताव्यापी कार्यक्रम गर्न लागिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताए।

“कर्मचारी अभावले सोचेअनुसार बीमा कार्यक्रमले गति लिन सकेन”, मुख्यमन्त्री राउतले भने, “प्रदेश सरकारले हरेक स्थानीय तहमा शिविर सञ्चालन गरी घरदैलोबाट बीमासहितका सुविधा प्रदान गर्न लागेको छ।”

२ माघदेखि प्रदेशको आठवटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाउ बेटी बचाउ’ अभियान संयोजक प्रियंका यादवले बताइन्। साताव्यापी शिविरमा शिक्षा बीमाका साथै छोरीहरूको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण कार्यक्रम समावेश गरिने यादवको भनाइ छ।

"> प्रदेश २ मा छोरी बीमा सप्ताह: Dekhapadhi
प्रदेश २ मा छोरी बीमा सप्ताह <p style="text-align:justify">जनकपुर। प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको &lsquo;बेटी पढाउ बेटी बचाउ&rsquo; कार्यक्रमलाई व्यापकता दिने गरी छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ। अभियानलाई स्थानीयस्तरसम्म पुर्&zwj;याउने उद्देश्यका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको हो।</p> <p style="text-align:justify">१ माघ २०७५ देखि शुरू भएको अभियानअन्तर्गत प्रदेशमा जन्मेका बालिकाहरूको शिक्षामा सहयोग पुग्ने गरी बीमा कार्यक्रम शुरू गरिएको थियो। तर, यसले सोचेअनुरूप गति लिन नसकेपछि साताव्यापी कार्यक्रम गर्न लागिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताए।</p> <p style="text-align:justify">&ldquo;कर्मचारी अभावले सोचेअनुसार बीमा कार्यक्रमले गति लिन सकेन&rdquo;, मुख्यमन्त्री राउतले भने, &ldquo;प्रदेश सरकारले हरेक स्थानीय तहमा शिविर सञ्चालन गरी घरदैलोबाट बीमासहितका सुविधा प्रदान गर्न लागेको छ।&rdquo;</p> <p style="text-align:justify">२ माघदेखि प्रदेशको आठवटै जिल्लामा शिविर सञ्चालन गरिने &lsquo;बेटी पढाउ बेटी बचाउ&rsquo; अभियान संयोजक प्रियंका यादवले बताइन्। साताव्यापी शिविरमा शिक्षा बीमाका साथै छोरीहरूको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण कार्यक्रम समावेश गरिने यादवको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्