ड्रग्स दिएर बलात्कार गरेको ब्रिटिश अभिनेत्रीको आरोप काठमाडौं। हलिउडको चर्चित शो ‘गेम अफ थ्रोन्स’ मा देखिनेवाली ब्रिटिश अभिनेत्री एस्मे बिअन्सो (भ्कmभ द्यष्बलअय) ले गायक मैरिलिन मैन्शनमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। उनीसँगै अन्य १५ महिलाले समेत यौन शोषणको आरोप लगाएका छन्। उनले क्यालिफोर्नियाको फेडरल अदालतमा मैन्शनविरुद्ध मुद्दा हालेकी छिन्। उनले सन् २०११ मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। आफूलाई ड्रग्स दिएर बलात्कार गरेको आरोप उनको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्