नेक्ससले ल्यायो घरबाटै पढ्न मिल्ने 'रोलिङ क्याट' काठमाडौं। रोलिङ नेक्ससले महामारीको समयमा घरबाटै अनलाइनमार्फत पढ्न मिल्ने 'रोलिङ क्याट' तयार गरेको छ। नेक्ससले 'रोलिङ कम्प्युटर एडपटिभ टेस्ट' ल्याएको हो। यसमार्फत विद्यार्थीले महामारीको समयमा घरमै बसेर लोकसेवा, शिक्षक सेवा, बैकिङ र शाखा अधिकृतको परीक्षाको तयारी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। विद्यार्थीले आफूले चाहेको समयमा क्याटबाट आवश्यक ज्ञान लिन सक्ने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्