एनआरएनएको कोरोनाविरुद्ध लड्न ५० लाखको 'कोभिड च्यालेञ्ज फण्ड' काठमाडौं। प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना कहरमा नेपाल सरकारलाई सहयोग गर्ने भएको छ। मञ्चले विहीबार भेला आयोजना गर्दै महामारीविरुद्ध लड्न ५० लाखको 'कोभिड-१९ च्यालेन्ज फण्ड' खडा गरेर नेपाललाई सहयोग गर्ने घोषणा गरेका हुन्। फण्डको रकमबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेशिन खरीद गर्ने र स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गरिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्