चौबीस घण्टामा १५२ स्थानमा वर्षा, सबैभन्दा बढी बाजुरामा काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका२०६ वटा वर्षा मापन केन्द्रहरुमध्ये १५२ वटामा वर्षा भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो अवधिमा सबैभन्दा बढी वर्षा बाजुरा जिल्लाको ओलेना केन्द्रमा भएको छ। उक्त केन्द्रमा६८.२ मिलिमिटर वर्षा भएको थियो। वर्षा मापन भएका केन्द्रहरुमध्ये चारवटामा ५० मिलिमिटरभन्दा बढी, ८ वटामा २५ मिलिमिटरभन्दा बढी र ३८ वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्