दिल्लीमा थप ४८ अक्सिजन प्लान्ट स्थापना गरिने : मुख्यमन्त्री केजरीवाल इन्डिया टाइम्स। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगामी दिनमा नयाँ दिल्लीमा ४८ वटा थप अक्सिजन प्लान्ट स्थापना गरिने जनाएका छन्। यसबाट ३३० लिटर अक्सिजन उत्पादन गर्न सकिने र ५०-६० सिलिन्डर अक्सिजन भर्न सकिनेछ भने यसबाट ३३ जना बिरामीलाई उपचार गर्न सकिनेछ। यसमध्ये २१ अक्सिजन प्लान्ट फ्रान्सले सहयोग गरेको र बाँकी भारतकै स्रोतबाट व्यवस्था गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्