एकैपटक जन्मिएका नौ बच्चाका पिताले के भने? एजेन्सी। केही दिन पहिले पश्चिम अफ्रिकी देश मालीकी एक महिलाले एकैपटक नौ बच्चा जन्माएकी थिइन्। आफ्नी श्रीमतीले पाँच छोरी र चार छोरासहित एकैपटक नौ बच्चालाई जन्म दिएपछि उड्जुडैट कादर अर्बीले आफू खुसी भएको बताएका छन्। उनले भगवानले एकैपटक धेरै बच्चा दिएका भन्दै थपे, ‘उनीहरुको भविष्यको चिन्ता छैन। भगवानले जे गर्छन्, त्यसको केही कारण हुन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्