उपप्रधानमन्त्री पोखरेलको सयुक्त रास्ट्रसंघलाई आग्रह, 'खोप छिटो उपलब्ध गराउनु पर्‍यो' काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप छिटो उपलब्ध गराइदिन सयुक्त रास्ट्रसंघलाई आग्रह गरेका छन्। नेपालस्थित सयुक्त रास्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँगको टेलीफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड-१९ विरुद्धको खोप छिटो उपलब्ध गराउन आग्रह गरेका हुन्। उनले भने, "नेपालले कोभ्याक्सअन्तर्गत प्राप्त गर्ने खोपमा रास्ट्रसंघले सहजिकरण गर्ने अपेक्षा राखेको छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्