मोजाम्बिकमा अझै २० हजारभन्दा बढी ग्यास प्लान्टमा फसेका छन्
एजेन्सी। मोजाम्बिकका २० हजारभन्दा बढी नागरिक अझै काबो डेल्गाडो प्रान्तको प्राकृतिक ग्यास प्लान्टमा फसेका छन्। एक महिनाअघि अल-शबाबद्वारा आतङ्कवादी हमलापछि उक्त प्लान्टमा काम रोकिए पनि त्यहाँ मानिसहरू फसेका हुन्। फ्रान्सेली ऊर्जा कम्पनी टोटलले आफ्ना कर्मचारीलाई त्यहाँबाट निकालेको छ र सरकारले त्यहाँ मानवीय आवश्यकताको आपूर्ति पूर्ण रूपमा रोकेको छ।
प्रतिक्रिया दिनुहोस्