‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
" /> ‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
"> 'सिद्धबाबा' विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर: Dekhapadhi
'सिद्धबाबा' विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
काठमाडौं। 'सिद्धबाबा' भनिने कृष्णदास गिरीविरुद्ध जबरजस्ती करणी अभियोगमा सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
काठमाडौंकी एक अनुयायीलाई बलात्कार गरेको अभियोगमा सरकारी वकील कार्यालय सुनसरीले १० पुसमा अदालतसमक्ष मुलुकी अपराध संहीता-२०७४ बमोजिम  सातदेखि १० वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाले देखापढीलाई बताए।
उनका अनुसार पीडित महिलालाई गिरीबाट क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ।
पाँचौ पटकको तीन दिनको म्यादसमेत सकिएपछि गिरीलाई अदालतमा उपस्थित गराई मुद्धा बुझाइएको हो।
उनी १६ मंसीरमा पक्राउ परेका हुन्।
मुद्दाको २० पानाको अभियोग पत्र तयार पारिएको छ।
मिसिल बुझाउनुपूर्व सुनसरी प्रहरीले कृष्णदासलाई भने अदालतमा उपस्थित नगराउने तयारीमा थियो।
तर, अदालतले स्वयं व्यक्ति उपस्थित हुनुपर्ने बताएपछि प्रहरीले बिराट नर्सिङ होममा रहेका कृष्णदासलाई अदालत ल्याइएको हो।
कृष्णदासले बयान दिन अस्वीकार गरिरहेका छन् ।
पढ्नुहोस्:
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्