काठमाडौं। रुपन्देहीस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत इन्सपेक्टर र सहायक हवल्दार घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उनीहरूले छ हजार रूपैयाँ घुस लिएका हुन्।
 
आयोगको बुटवलबाट गएको टोलीले प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी र थप अनुसन्धानका लागि सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई घुससहित गैडहवा–३ सग्रहवाबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।  

" /> काठमाडौं। रुपन्देहीस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत इन्सपेक्टर र सहायक हवल्दार घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उनीहरूले छ हजार रूपैयाँ घुस लिएका हुन्।
 
आयोगको बुटवलबाट गएको टोलीले प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी र थप अनुसन्धानका लागि सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई घुससहित गैडहवा–३ सग्रहवाबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।  

"> सशस्त्रका इन्सपेक्टर र हवल्दार घुससहित पक्राउ: Dekhapadhi
सशस्त्रका इन्सपेक्टर र हवल्दार घुससहित पक्राउ <p style="text-align:justify">काठमाडौं। रुपन्देहीस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा&nbsp;कार्यरत&nbsp;इन्सपेक्टर र सहायक हवल्दार घुस लिएको आरोपमा पक्राउ परेका छन्।</p> <p style="text-align:justify">अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार&nbsp;घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उनीहरूले छ हजार रूपैयाँ घुस&nbsp;लिएका हुन्।<br /> &nbsp;<br /> आयोगको बुटवलबाट गएको टोलीले प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी र थप अनुसन्धानका लागि सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई घुससहित गैडहवा&ndash;३ सग्रहवाबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्