नेपाल, भारत र पाकिस्तानबाट जापान जान कडाइ एजेन्सी। नेपाल, भारत र पाकिस्तानबाट जापान जाने यात्रुलाई कडाइ गरिएको छ। जापानी नागरिकले पनि यी मुलुकबाट स्वदेश फर्कनसमेत कडा नियम पालना गर्नुपर्ने भएको छ। पछिल्लो समय नेपाललगायत भारत र पाकिस्तान कोरोनाको दोस्रो लहरबाट आक्रान्त भएका कारण जापान सरकारले कडाइ गरेको हो। जापानले शुक्रबार घोषणा गरेको नयाँ नियम सोमबारदेखि लागू हुनेछ। यी देशहरुबाट जापान जाने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्