उपत्यकामा निषेधाज्ञाको अबज्ञा गर्ने २०४ वटा सवारी साधन होल्डमा काठमाडौं। निषेधाज्ञाको अबज्ञा गरी चलाइएका २०४ वटा सवारी साधनलाई आज काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। जसमा १६० वटा दुई पाङग्रे, ३९ वटा चारपाङग्रे र ५ ओटा अन्य सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्