भारतीय यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाउँदै अस्ट्रेलिया एजेन्सी। कोरोनाको विकराल रुप देखेर अस्ट्रेलियाले भारतबाट फर्कने यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार अबको एक सातामा उक्त प्रतिबन्ध हट्ने बताएका हुन्। कोरोना भाइरसको विस्तार रोक्न अस्ट्रेलियाले भारतीय यात्रुमाथि उक्त अस्थायी प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाका नागरिकले पनि त्यो नियम तोडेमा पाँच वर्ष कैद र ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना तिनुर्पर्ने नियम बनाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्