काठमाडौं। कजाकस्तानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। जहाजमा चालकदलका ५ सदस्य र ९५ जना यात्री रहेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्। दुर्घटनामा ३५ जना घाइते भएका छन्।

कजाकस्तानको हवाई कार्यालयका अधिकारीहरूका अनुसार आज विहान अल्माटी विमानस्थलबाट उडान भरेलगत्तै बेक एयरको विमान दुर्घटना भएको थियो। विमानस्थलको आकस्मिक सेवाका कर्मचारीहरू तत्कालै दुर्घटनास्थलमा गएर उद्धारमा खटिएका थिए।

विमान कजाकस्तानको राजधानी नूरसुल्तान जाँदै थियो। घटना स्थानीय समय अनुसार विहान करीब सवा सात बजेको हो। दुर्घटनाका सम्बन्धमा जाँचबुझ गर्न छानबिन समिति गठन गरिएको बताइको छ।

" /> काठमाडौं। कजाकस्तानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। जहाजमा चालकदलका ५ सदस्य र ९५ जना यात्री रहेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्। दुर्घटनामा ३५ जना घाइते भएका छन्।

कजाकस्तानको हवाई कार्यालयका अधिकारीहरूका अनुसार आज विहान अल्माटी विमानस्थलबाट उडान भरेलगत्तै बेक एयरको विमान दुर्घटना भएको थियो। विमानस्थलको आकस्मिक सेवाका कर्मचारीहरू तत्कालै दुर्घटनास्थलमा गएर उद्धारमा खटिएका थिए।

विमान कजाकस्तानको राजधानी नूरसुल्तान जाँदै थियो। घटना स्थानीय समय अनुसार विहान करीब सवा सात बजेको हो। दुर्घटनाका सम्बन्धमा जाँचबुझ गर्न छानबिन समिति गठन गरिएको बताइको छ।

"> कजाकस्तानमा विमान दुर्घटना,१४ जनाको मृत्यु: Dekhapadhi
कजाकस्तानमा विमान दुर्घटना,१४ जनाको मृत्यु
काठमाडौं। कजाकस्तानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। जहाजमा चालकदलका ५ सदस्य र ९५ जना यात्री रहेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्। दुर्घटनामा ३५ जना घाइते भएका छन्।

कजाकस्तानको हवाई कार्यालयका अधिकारीहरूका अनुसार आज विहान अल्माटी विमानस्थलबाट उडान भरेलगत्तै बेक एयरको विमान दुर्घटना भएको थियो। विमानस्थलको आकस्मिक सेवाका कर्मचारीहरू तत्कालै दुर्घटनास्थलमा गएर उद्धारमा खटिएका थिए।

विमान कजाकस्तानको राजधानी नूरसुल्तान जाँदै थियो। घटना स्थानीय समय अनुसार विहान करीब सवा सात बजेको हो। दुर्घटनाका सम्बन्धमा जाँचबुझ गर्न छानबिन समिति गठन गरिएको बताइको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्