नयाँदिल्ली। रेल सेवा छिमेकी मुलुक भारतमा सार्वजनिक यातायातको प्रमुख साधन हो। कतिसम्म भने कामकाजी भारतीयका लागि अहिले रेलविनाको आवागमन कल्पनासम्म गर्न नसकिने भइसकेको छ।

भारतमा रेलसेवा शुरु भएको बेलायती उपनिवेशका बेला हो। अर्थात्, त्यहाँको रेल यातायातको इतिहास १६६ बर्ष पुरानो हो। १६ अप्रिल १८५३ मा मुम्बईबाट थानेका लागि पहिलो रेल छुटेको थियो।

अहिले भारतमा अत्याधुनिक रेल सेवा सञ्चालनमा आइसके। ‘भारतीय रेल्वे’का अनुसार दैनिक करीब दुई करोड ३० लाख भारतीयले सार्वजनिक सवारीको रूपमा रेल यातायात प्रयोग गर्छन्।

भारतभर एक लाख १५ हजार किलोमिटरको रेलको लिक सञ्चालनमा छ। जसमा १२ हजार ६१७ वटा यात्रुवाहक रेल र सात हजार ४२१ मालबाहक रेल चल्छन। त्यसका लागि सात हजार ३४९ वटा रेल्वे स्टेशनको प्रयोग हुन्छ।

भारतीयको जीवनमा अभिन्न अंग बनिसकेको रेल सेवाले यस बर्ष सबैलाई चकित पार्ने उपलब्धि हासिल गरेको छ। अझ भन्दा यो बर्ष त्यहाँको रेल सेवाकै ‘ऐतिहासिक वर्ष’ बन्न पुगेको छ।

त्यो हो– भारतभर चालु आर्थिक वर्ष २०१९/२० मा रेल यातायातमा एक जना यात्रुको पनि मृत्यु भएन । भारतीय रेल्वे सेवालाई उद्धृत गर्दै विजनेशटुडेडटकमले प्रकाशन गरेको समाचारअनुसार यसलाई सार्वजनिक यातायातमा सुरक्षाको मानकका रूपमा लिइएको छ।

भारतीय रेल्वेको तथ्याङ्क अनुसार ३८ वर्षयता रेल यातायातमा हुने दुर्घटनामा समेत ९५ प्रतिशतले कमी आएको छ।

रेल्वे रिपोर्टअनुसार आर्थिक वर्ष २०१७/१८ मा रेल यातायातमा ७३ वटा दुर्घटना भएका थिए ।

रिपोर्ट अनुसार, सन १९६०/६१ मा रेल यातायातमा दुई हजार १३१ दुर्घटना भएका थिए। त्यसको दश वर्षपछि १९७०/७१ मा आइपुग्दा दुर्घटनाको संख्या घटेर ८४० मा आइपुग्यो। सन् २०१०/११ मा त्यस्तो दुर्घटनाको संख्या १४१ मात्र थियो।

सन् १९९० देखि १९९५ को बीचमा वार्षिक करीब पाँच हजार वटा दुर्घटना हुन्थे। उक्त दुर्घटनामा दुई हजार ४०० जना मानिसले ज्यान गुमाउथे र चार हजार ३०० जना मानिस घाइते हुने गर्थे।

त्यस्तै, सन् २०१३ देखि २०१८ को अवधिमा वार्षिक ११० वटा दुर्घटना हुने गर्थे। त्यसमा वार्षिक करीब ९९० जनाले ज्यान गुमाउने गरेका थिए भने एक हजार ५०० जना घाइते तथा अङ्गभङग हुने गरेका थिए ।

रेल सेवालाई सुरक्षित बनाउन भारतले गरेको मिहिनेतको फलस्वरुप यस वर्ष रेल दुर्घटनामा कोही पनि भारतीय नागरिकले ज्यान गुमाउनु नपरेको बिजनेशटुडेडटकमले उल्लेख गरेको छ।

" /> नयाँदिल्ली। रेल सेवा छिमेकी मुलुक भारतमा सार्वजनिक यातायातको प्रमुख साधन हो। कतिसम्म भने कामकाजी भारतीयका लागि अहिले रेलविनाको आवागमन कल्पनासम्म गर्न नसकिने भइसकेको छ।

"> भारतको सार्वजनिक यातायातमा नयाँ रेकर्ड– रेल दुर्घटनामा वर्षभरि कसैकाे ज्यान गएन : Dekhapadhi
भारतको सार्वजनिक यातायातमा नयाँ रेकर्ड– रेल दुर्घटनामा वर्षभरि कसैकाे ज्यान गएन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्