सम्बन्ध विच्छेदपछि मेलिन्डा बनिन् अर्बपति काठमाडौं। विश्वका चौथो धनाड्य बिल गेट्ससँगको सम्बन्ध विच्छेदपछि मेलिन्डा गेट्स अर्बपति बनेकी छिन्। बिलसँग २७ वर्ष विताएपछि छुटिएकी मेलिन्डा २.४ अर्ब सम्पत्तिकी मालिक बनेकी हुन्। उनले १३०.४ अर्ब डलर सम्पत्तिका मालिक बिल गेट्सले कासकेड इन्भेस्टमेन्टको १.८ अर्ब डलर बराबरको सेयर दिएका छन्। यस्तै, अटोमेसनमा २.९४ मिलियन र क्यानडा रेलवे कर्पोरेशनको १४.१ मिलियन सेयर पाएकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्