पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न पोखराका व्यवसायीको माग पोखरा। कोभिड- १९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन्। पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड-१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्