कोरोनाको कारण वडा अध्यक्षको मृत्यु बाजुरा। कोरोना भाइरको संक्रमणबाट बाजुरा जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोदकुमार बिकको शनिवार मृत्यु भएको थियो। विगत एकहप्तादेखि बिरामी रहेका बिकलाई हिजो शनिबार कोरोना पुष्टि भइ थप उपचारको लागि डडेलधुरा लैजाने क्रममा मृत्यु भएको नगरपालिकाका मेयर पदम बडुवालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्