३ पुसमा प्रधानमन्त्री ओलीले डायलासिस गराएका थिए।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।

प्रत्यारोपण गरेको मिर्गौलाले राम्रोसँग काम नगरेपछि उनले नियमित डायलाइसिस गर्दै आएका छन्।

" /> ३ पुसमा प्रधानमन्त्री ओलीले डायलासिस गराएका थिए।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।

प्रत्यारोपण गरेको मिर्गौलाले राम्रोसँग काम नगरेपछि उनले नियमित डायलाइसिस गर्दै आएका छन्।

"> डायलासिस सकेर निवास फर्किए प्रधानमन्त्री: Dekhapadhi
डायलासिस सकेर निवास फर्किए प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस सकेर बालुवाटारस्थित निवास फर्केका छन्।

उनले आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैलाको डायलासिस गराएका थिए।

डायलासिस सकेर प्रधानमन्त्री ओली दिउँसो ३ बजे निवास फर्किएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि ३ पुसमा प्रधानमन्त्री ओलीले डायलासिस गराएका थिए।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।

प्रत्यारोपण गरेको मिर्गौलाले राम्रोसँग काम नगरेपछि उनले नियमित डायलाइसिस गर्दै आएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्