काठमाडौं । काठमाडौंको कालीमाटीस्थित साेल्टी हाेटलकाे बाहिरपट्टि रहेकाे  नेपाल ट्रष्टको चार रोपनी जग्गा पनि यती होल्डिङ अन्तर्गतको थामसेर्कु डेभलपर्स प्रालिलाई ३० वर्षको लागि लिजमा दिइएको खुलेको छ।
नेपाल ट्रष्टले १२ माघ २०७४ मा थामसेर्कु डेभलपर्स प्रालिसँग लिज सम्झौता गरी जग्गाको भाडाबापत् ३० वर्षमा कूल १८ करोड रूपैयाँ मात्रै लिने गरी जग्गा व्यापारिक प्रयोजनको लागि दिएको हो। थामसेर्कुसँग उक्त सम्झौता हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए।
कालीमाटीमा नेपाल ट्रष्टको स्वामित्वमा पाँच रोपनी ६ आना दुई पैसा जग्गा छ। त्यसमध्ये, चार रोपनी चार आना जग्गा नेपाल ट्रष्टलाई व्यापारिक प्रयोजनको लागि दिइएको हो।
नेपाल ट्रष्टले टेण्डर प्रक्रियामार्फत् कानूनी प्रक्रिया पुर्‍याएर थामसेर्कुलाई जग्गा भाडामा दिएको दाबी गरेको छ। तर, टेण्डर प्रक्रियामा थामसेर्कु डेभलपर्स प्रालि र क्लिन इन्फ्रास्ट्रक्चर प्रालि गरी दुईवटा कम्पनीले मात्रै भाग लिएको तथ्य फेला परेको छ। सार्वजनिक खरिद ऐन अनुसार, टेण्डर प्रक्रियामा कम्तीमा पनि तीनवटा कम्पनी वा संस्था सहभागी भएको हुनुपर्छ।
सम्झौताअनुसार, थामसेर्कुले कालीमाटीको जग्गा प्रयोग गरेबापत् पहिलो तीन वर्षमा वार्षिक ६ लाख रूपैयाँका दरले भाडा तिर्नेछ। चौथो वर्षदेखि आठौं वर्षसम्मको पाँच वर्षमा वार्षिक ६१ लाख ४४ हजार र ९औं वर्षदेखि १३औं वर्षसम्म वार्षिक ६७ लाख ७३ हजार ७६० रूपैयाँ भाडा तिर्नेछ।
त्यसैगरी, १९औं वर्षदेखि २३औं वर्षसम्म पाँच वर्षका लागि वार्षिक ७१ लाख १२ हजार ४४८ रूपैयाँ रूपैया भाडाबापत् नेपाल ट्रष्टको कार्यालयले पाउनेछ। २४औं वर्षदेखि २८औं वर्षसम्म ७४ लाख ६८ हजार ७१ रूपैयाँ र अन्तिम दुई वर्षमा भने ७८ लाख ४१ हजार ४७५ रूपैयाँका दरले नेपाल ट्रष्टले भाडाबापत‍्को रकम पाउनेछ।
थामसेर्कुले भाडामा लिएको उक्त जग्गामा काठमाडौं महानगरपालिकाले अनुमति दिए अनुसारको भवन बनाउन पाउने सम्झौतामा उल्लेख गरिएको छ।
पढ्नुहोस्
नेपाल ट्रष्टको दाबी- ‘कानून बमोजिम नै भाडामा दिइएको हो’
" /> काठमाडौं । काठमाडौंको कालीमाटीस्थित साेल्टी हाेटलकाे बाहिरपट्टि रहेकाे  नेपाल ट्रष्टको चार रोपनी जग्गा पनि यती होल्डिङ अन्तर्गतको थामसेर्कु डेभलपर्स प्रालिलाई ३० वर्षको लागि लिजमा दिइएको खुलेको छ।
नेपाल ट्रष्टले १२ माघ २०७४ मा थामसेर्कु डेभलपर्स प्रालिसँग लिज सम्झौता गरी जग्गाको भाडाबापत् ३० वर्षमा कूल १८ करोड रूपैयाँ मात्रै लिने गरी जग्गा व्यापारिक प्रयोजनको लागि दिएको हो। थामसेर्कुसँग उक्त सम्झौता हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए।
कालीमाटीमा नेपाल ट्रष्टको स्वामित्वमा पाँच रोपनी ६ आना दुई पैसा जग्गा छ। त्यसमध्ये, चार रोपनी चार आना जग्गा नेपाल ट्रष्टलाई व्यापारिक प्रयोजनको लागि दिइएको हो।
नेपाल ट्रष्टले टेण्डर प्रक्रियामार्फत् कानूनी प्रक्रिया पुर्‍याएर थामसेर्कुलाई जग्गा भाडामा दिएको दाबी गरेको छ। तर, टेण्डर प्रक्रियामा थामसेर्कु डेभलपर्स प्रालि र क्लिन इन्फ्रास्ट्रक्चर प्रालि गरी दुईवटा कम्पनीले मात्रै भाग लिएको तथ्य फेला परेको छ। सार्वजनिक खरिद ऐन अनुसार, टेण्डर प्रक्रियामा कम्तीमा पनि तीनवटा कम्पनी वा संस्था सहभागी भएको हुनुपर्छ।
सम्झौताअनुसार, थामसेर्कुले कालीमाटीको जग्गा प्रयोग गरेबापत् पहिलो तीन वर्षमा वार्षिक ६ लाख रूपैयाँका दरले भाडा तिर्नेछ। चौथो वर्षदेखि आठौं वर्षसम्मको पाँच वर्षमा वार्षिक ६१ लाख ४४ हजार र ९औं वर्षदेखि १३औं वर्षसम्म वार्षिक ६७ लाख ७३ हजार ७६० रूपैयाँ भाडा तिर्नेछ।
त्यसैगरी, १९औं वर्षदेखि २३औं वर्षसम्म पाँच वर्षका लागि वार्षिक ७१ लाख १२ हजार ४४८ रूपैयाँ रूपैया भाडाबापत् नेपाल ट्रष्टको कार्यालयले पाउनेछ। २४औं वर्षदेखि २८औं वर्षसम्म ७४ लाख ६८ हजार ७१ रूपैयाँ र अन्तिम दुई वर्षमा भने ७८ लाख ४१ हजार ४७५ रूपैयाँका दरले नेपाल ट्रष्टले भाडाबापत‍्को रकम पाउनेछ।
थामसेर्कुले भाडामा लिएको उक्त जग्गामा काठमाडौं महानगरपालिकाले अनुमति दिए अनुसारको भवन बनाउन पाउने सम्झौतामा उल्लेख गरिएको छ।
पढ्नुहोस्
नेपाल ट्रष्टको दाबी- ‘कानून बमोजिम नै भाडामा दिइएको हो’
"> कालीमाटीको चार रोपनी जग्गा पनि थामसेर्कुलाई: Dekhapadhi
कालीमाटीको चार रोपनी जग्गा पनि थामसेर्कुलाई
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित साेल्टी हाेटलकाे बाहिरपट्टि रहेकाे  नेपाल ट्रष्टको चार रोपनी जग्गा पनि यती होल्डिङ अन्तर्गतको थामसेर्कु डेभलपर्स प्रालिलाई ३० वर्षको लागि लिजमा दिइएको खुलेको छ।
नेपाल ट्रष्टले १२ माघ २०७४ मा थामसेर्कु डेभलपर्स प्रालिसँग लिज सम्झौता गरी जग्गाको भाडाबापत् ३० वर्षमा कूल १८ करोड रूपैयाँ मात्रै लिने गरी जग्गा व्यापारिक प्रयोजनको लागि दिएको हो। थामसेर्कुसँग उक्त सम्झौता हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए।
कालीमाटीमा नेपाल ट्रष्टको स्वामित्वमा पाँच रोपनी ६ आना दुई पैसा जग्गा छ। त्यसमध्ये, चार रोपनी चार आना जग्गा नेपाल ट्रष्टलाई व्यापारिक प्रयोजनको लागि दिइएको हो।
सम्झौताअनुसार, थामसेर्कुले कालीमाटीको जग्गा प्रयोग गरेबापत् पहिलो तीन वर्षमा वार्षिक ६ लाख रूपैयाँका दरले भाडा तिर्नेछ। चौथो वर्षदेखि आठौं वर्षसम्मको पाँच वर्षमा वार्षिक ६१ लाख ४४ हजार र ९औं वर्षदेखि १३औं वर्षसम्म वार्षिक ६७ लाख ७३ हजार ७६० रूपैयाँ भाडा तिर्नेछ।
थामसेर्कुले भाडामा लिएको उक्त जग्गामा काठमाडौं महानगरपालिकाले अनुमति दिए अनुसारको भवन बनाउन पाउने सम्झौतामा उल्लेख गरिएको छ।
पढ्नुहोस्
नेपाल ट्रष्टको दाबी- ‘कानून बमोजिम नै भाडामा दिइएको हो’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्