बंगालको हिंसा रोक्न मोदी अग्रसर हुनुपर्ने एजेन्सी। पश्चिम बंगालमा विधानसभा निर्वाचनपछि बढेको हिंसा रोक्न प्रधानमन्त्री नरेन्द्र मोदी नै अघि सर्नुपर्ने राजनीतिशास्त्रीहरुको भनाइ छ। गृह मन्त्रालयको ‘फ्याक्ट फाइन्डिङ टिम’ले केन्द्र र राज्यबीच अविश्वास नै हिंसाको प्रमुख कारण रहेको बताएको छ। राजनीतिशास्त्रीहरु अब सीधा बंगालका निर्वाचित प्रतिनिधिहरुसँग केन्द्रले कुरा गर्नुपर्ने बताउँछन्। भारत एकातिर अहिले कोरोनाको मारबाट पीडित छ, अर्कोतिर राजनीतिक हिंसाबाट आक्रान्त हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्