काठमाडौं। यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्दकेशरी पोखरेल र ‘ट्रायल’ परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

उनीहरूले आफ्नो कार्यकालमा ट्रायल परीक्षामा फेल भएका र सहभागी नभएका गरी ७१ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोग लगाइएको छ।

पोखरेल र श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यसैबीच, यातायात व्यवस्था कार्यालय, सेती अञ्चल धनगढीमा कार्यरत टाइपिष्ट नायब सुब्बा लक्ष्मीदेवी शाहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अुनसार उनले शारदा माध्यामिक विद्यालय हरिपुर महवानपुरबाट टेष्ट उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०४० सालमा मुखिया पदबाट सेवा प्रवेश गरेकी थिइन्।

हाल टाइपिष्ट नायब सुब्बा पदमा कार्यरत उनले सरकारी सुविधा एवं लाभ हासिल गरेको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर पुष्टि भएपछि विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले बताए।

" /> काठमाडौं। यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्दकेशरी पोखरेल र ‘ट्रायल’ परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

उनीहरूले आफ्नो कार्यकालमा ट्रायल परीक्षामा फेल भएका र सहभागी नभएका गरी ७१ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोग लगाइएको छ।

पोखरेल र श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यसैबीच, यातायात व्यवस्था कार्यालय, सेती अञ्चल धनगढीमा कार्यरत टाइपिष्ट नायब सुब्बा लक्ष्मीदेवी शाहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अुनसार उनले शारदा माध्यामिक विद्यालय हरिपुर महवानपुरबाट टेष्ट उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०४० सालमा मुखिया पदबाट सेवा प्रवेश गरेकी थिइन्।

हाल टाइपिष्ट नायब सुब्बा पदमा कार्यरत उनले सरकारी सुविधा एवं लाभ हासिल गरेको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर पुष्टि भएपछि विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले बताए।

"> यातायात कार्यालय बुटवलका तत्कालीन प्रमुख र इन्स्पेक्टरविरुद्ध मुद्दा: Dekhapadhi
यातायात कार्यालय बुटवलका तत्कालीन प्रमुख र इन्स्पेक्टरविरुद्ध मुद्दा
काठमाडौं। यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्दकेशरी पोखरेल र ‘ट्रायल’ परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

उनीहरूले आफ्नो कार्यकालमा ट्रायल परीक्षामा फेल भएका र सहभागी नभएका गरी ७१ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोग लगाइएको छ।

पोखरेल र श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यसैबीच, यातायात व्यवस्था कार्यालय, सेती अञ्चल धनगढीमा कार्यरत टाइपिष्ट नायब सुब्बा लक्ष्मीदेवी शाहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अुनसार उनले शारदा माध्यामिक विद्यालय हरिपुर महवानपुरबाट टेष्ट उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०४० सालमा मुखिया पदबाट सेवा प्रवेश गरेकी थिइन्।

हाल टाइपिष्ट नायब सुब्बा पदमा कार्यरत उनले सरकारी सुविधा एवं लाभ हासिल गरेको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर पुष्टि भएपछि विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्