पाकिस्तानमा विद्युतीय मतदानको अनुमति एजेन्सी। पाकिस्तानमा विद्युतीय माध्यमबाट हुने मतदानलाई अनुमति दिइएको छ। पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धि कानुनमा हस्ताक्षर गरेका हुन्। योसँगै त्यँहाका राष्ट्रपतिले विदेशमा बस्ने पाकिस्तानी नागरिकलेसमेत संसदीय निर्वाचनमा मतदान गर्न मिल्ने व्यवस्था लागु गरेका छन्। यसका लागि सम्बन्धित निकायलाई विद्युतीय मतदान मेसिन खरिद गर्न अख्तियारीसमेत मिलेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्