बाँकी दुई जनाको उपचारका क्रममा काठमाडौमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य चार जना घाइते भएका छन्।
मृत्यु हुनेहरूमा रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा, ६५ वर्षीय केदारप्रसाद तिमल्सिना रहेका छन्। अन्य दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए।
दुर्घटनामा परी घाइते हुनेहरूमा जीप चालक हेटौँडा–१७ का अनिल विश्वकर्मा, रौतहटको माधवनारायण नगरपालिकाका जैसा साह र गरुडा नगरपालिकाका नन्दकिशोर साह तथा सर्लाहीको बाग्मती नगरपालिकाका रञ्जित रिजाल रहेका छन्।
घाइतेमध्ये दुई जनाको काठमाडौंको बल्खुस्थित वयोधा अस्पताल र दुई जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
" /> तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।बाँकी दुई जनाको उपचारका क्रममा काठमाडौमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य चार जना घाइते भएका छन्।

">