असमको मुख्यमन्त्रीमा हिमन्त बिस्वाले शपथ लिँदै एजेन्सी। विधानसभा निर्वाचनको मतपरिणाम आको एक सातापछि भारतीय विधानसभा दलका नेता हिमन्त विस्वा सरमाले मुख्यमन्त्री पदको शपथ लिँदैछन्। वर्तमान मुख्यमन्त्री सर्बानन्द सोनोवालले उनको नाम भाजपा विधायक दलको नेतामा प्रस्ताव गरेका थिए। भाजपाले असम विधानसभामा १२६ मभ्ये ६० सिट जितेको छ भने गठबन्धनमा रहेका दलले १५ सिट जितेका छन्। हिमन्त विस्वा २०१५ को निर्वाचनअघि भाजपामा गएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्