गोकर्णेश्वर नगरपालिकाले जात्रा सञ्चालनमा लगायो रोक काठमाडौं। कोरोनाको दोस्रो लहर बढेसंगै सरकारले धैरै भीडभाड गर्न र जात्रा तथा पर्वहरू मनाउन रोक लगाएको छ। यसै क्रममा गोकर्णेश्वर नगरपलिकाले पनि त्यहाँ हुन लागेको श्री कान्ति भैरव जात्रा सञ्चालनमा रोक लगाएको छ। नित्य पूजा र गुठी पूजा भने सुरक्षाको मापदण्ड पालना गरेर गर्न दिइने नगरपलिकामा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्