कोरोनाले भारतमा २३ करोड मजदुरको कमाइ न्यूनतमभन्दा कम
एजेन्सी। कोरोना महामारीका कारण भारतमा २३ करोड गरीब मजदुरको आम्दानी न्यूनतम(३७५भारु)भन्दा पनि कम हुन पुगेको छ। एक रिपोर्टमा सहरी क्षेत्रमा गरीब २० प्रतिशत र गाउँमा १५ प्रतिशत बढेको छ। कोरोनाको दोस्रो लहरले भारतमा गरीबको अवस्था योभन्दा पनि कष्टकर हुने अनुमान गर्न थालिएको छ। सेन्टर फर मनिटरिङ इन्डियन एकोनोमीका अनुसार राष्ट्रिय बेरोजगारी दर करिब ८ प्रतिशत पुगेको छ।
प्रतिक्रिया दिनुहोस्