काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले समाजवादी पार्टीसँग मोर्चा बनाउने पहल शुरू भएको बताएका छन्।
समाजवादीका नेताहरूले कांग्रेस सभापति देउवासँग गरेको भेट त्यसकै थालनी भएको उनले बताए।
“हाम्रो पार्टीले आफ्नो नेतृत्वमा सरकार हुँदा संविधान संशोधनको प्रस्ताव संसदमा पेस गरेर मतदान प्रक्रियासम्म पुर्‍याएको हो”, डा. खड्काले देखापढीसँग भने, “हामीबीच मुद्दा मिल्ने भएकाले यो अस्वाभाविक पनि होइन।”
उनले यही कारण समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीसँग मोर्चा बनाउने नैतिक आधार कांग्रेससँग रहेको दाबी गरे।
“अर्को कुरा, हामी प्रतिपक्षी हा‌ैं, उहाँहरू पनि प्रतिपक्षमा आउनुभो, अब संसदमा एक-अर्काका अजेण्डा बलियो ढंगले प्रस्तुत गर्न हाम्रोबीचमा मोर्चा बन्न लागेको हो”, उनले भने, “यो स्वभाविक हो।”
" /> काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले समाजवादी पार्टीसँग मोर्चा बनाउने पहल शुरू भएको बताएका छन्।
समाजवादीका नेताहरूले कांग्रेस सभापति देउवासँग गरेको भेट त्यसकै थालनी भएको उनले बताए।
“हाम्रो पार्टीले आफ्नो नेतृत्वमा सरकार हुँदा संविधान संशोधनको प्रस्ताव संसदमा पेस गरेर मतदान प्रक्रियासम्म पुर्‍याएको हो”, डा. खड्काले देखापढीसँग भने, “हामीबीच मुद्दा मिल्ने भएकाले यो अस्वाभाविक पनि होइन।”
उनले यही कारण समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीसँग मोर्चा बनाउने नैतिक आधार कांग्रेससँग रहेको दाबी गरे।
“अर्को कुरा, हामी प्रतिपक्षी हा‌ैं, उहाँहरू पनि प्रतिपक्षमा आउनुभो, अब संसदमा एक-अर्काका अजेण्डा बलियो ढंगले प्रस्तुत गर्न हाम्रोबीचमा मोर्चा बन्न लागेको हो”, उनले भने, “यो स्वभाविक हो।”
"> कांग्रेस नेता भन्छन्- समाजवादी पार्टीसँग मोर्चा बनाउने पहल शुरू (भिडिओसहित): Dekhapadhi
कांग्रेस नेता भन्छन्- समाजवादी पार्टीसँग मोर्चा बनाउने पहल शुरू (भिडिओसहित)
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले समाजवादी पार्टीसँग मोर्चा बनाउने पहल शुरू भएको बताएका छन्।
समाजवादीका नेताहरूले कांग्रेस सभापति देउवासँग गरेको भेट त्यसकै थालनी भएको उनले बताए।
उनले यही कारण समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीसँग मोर्चा बनाउने नैतिक आधार कांग्रेससँग रहेको दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्