काठमाडौं। काठमाडौंंको तारकेश्वर नगरपालिका-३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिदा दुई जनाको मृत्यु भएको छ।

टिपर सडकबाट करीब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच, काठमाडौं महानगरपालिका–१५ बाङ्गेमुढा बस्ने विष्णुराज गिरीको घरबाट आज सुनचाँदीका गरगहना, टीभी, आई–प्याडलगायत गरी करीब तीन लाख २० हजार रूपैयाँ बराबरको चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

चोरीमा संलग्न भएकाहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

" /> काठमाडौं। काठमाडौंंको तारकेश्वर नगरपालिका-३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिदा दुई जनाको मृत्यु भएको छ।

टिपर सडकबाट करीब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच, काठमाडौं महानगरपालिका–१५ बाङ्गेमुढा बस्ने विष्णुराज गिरीको घरबाट आज सुनचाँदीका गरगहना, टीभी, आई–प्याडलगायत गरी करीब तीन लाख २० हजार रूपैयाँ बराबरको चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

चोरीमा संलग्न भएकाहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

"> टिपर पल्टिदा दुई जनाको मृत्यु   : Dekhapadhi
टिपर पल्टिदा दुई जनाको मृत्यु    <p style="text-align:justify">काठमाडौं। काठमाडौंंको तारकेश्वर नगरपालिका-३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिदा दुई जनाको मृत्यु भएको छ।</p> <p style="text-align:justify">टिपर सडकबाट करीब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">यसैबीच, काठमाडौं महानगरपालिका&ndash;१५ बाङ्गेमुढा बस्ने विष्णुराज गिरीको घरबाट आज सुनचाँदीका गरगहना, टीभी, आई&ndash;प्याडलगायत गरी करीब तीन लाख २० हजार रूपैयाँ बराबरको चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।</p> <p style="text-align:justify">चोरीमा संलग्न भएकाहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्