नेपालगन्ज। पूर्वमन्त्री एवं संघीय समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन्। 

नेपालगन्जमा शुरु भएको दोस्रो प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको बताए। नेपालगन्ज उपमहानगरपालिकाको अगुवाइमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन समन्वय समिति बनेर ‘माहौल’ बनाउने अभियान शुरु भएपछि पूर्वमन्त्री राईले यस्तो अभिव्यक्ति दिएका हुन्। 

“संविधान संशोधनको माग पूरा नभएपछि भर्खरै हामीले सरकार छोडेका छौं, यो अवस्थालाई नबुझेर प्रदेश हेरफेरको कुरा गर्नु बहुलठ्ठीपन मात्र हो”, नेता राईको भनाइ थियो। समन्वय समितिका संयोजक नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाप्रति लक्षित गर्दै पूर्वमन्त्री राईले भने, “तपाईँ नगरको विकासमा ध्यान दिनुस्, जनतालाई भ्रम छर्ने काम गर्नु हुँदैन।” रासस

" /> नेपालगन्ज। पूर्वमन्त्री एवं संघीय समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन्। 

नेपालगन्जमा शुरु भएको दोस्रो प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको बताए। नेपालगन्ज उपमहानगरपालिकाको अगुवाइमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन समन्वय समिति बनेर ‘माहौल’ बनाउने अभियान शुरु भएपछि पूर्वमन्त्री राईले यस्तो अभिव्यक्ति दिएका हुन्। 

“संविधान संशोधनको माग पूरा नभएपछि भर्खरै हामीले सरकार छोडेका छौं, यो अवस्थालाई नबुझेर प्रदेश हेरफेरको कुरा गर्नु बहुलठ्ठीपन मात्र हो”, नेता राईको भनाइ थियो। समन्वय समितिका संयोजक नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाप्रति लक्षित गर्दै पूर्वमन्त्री राईले भने, “तपाईँ नगरको विकासमा ध्यान दिनुस्, जनतालाई भ्रम छर्ने काम गर्नु हुँदैन।” रासस

"> प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा हो: नेता राई: Dekhapadhi
प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा हो: नेता राई <p style="text-align:justify">नेपालगन्ज। पूर्वमन्त्री एवं संघीय&nbsp;समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन्।&nbsp;</p> <p style="text-align:justify">नेपालगन्जमा शुरु भएको दोस्रो प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको बताए। नेपालगन्ज उपमहानगरपालिकाको अगुवाइमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन समन्वय समिति बनेर &lsquo;माहौल&rsquo; बनाउने अभियान शुरु भएपछि पूर्वमन्त्री राईले यस्तो अभिव्यक्ति दिएका हुन्।&nbsp;</p> <p style="text-align:justify">&ldquo;संविधान संशोधनको माग पूरा नभएपछि भर्खरै हामीले सरकार छोडेका छौं, यो अवस्थालाई नबुझेर प्रदेश हेरफेरको कुरा गर्नु बहुलठ्ठीपन मात्र हो&rdquo;, नेता राईको भनाइ थियो। समन्वय समितिका संयोजक नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाप्रति लक्षित गर्दै पूर्वमन्त्री राईले भने, &ldquo;तपाईँ नगरको विकासमा ध्यान दिनुस्, जनतालाई भ्रम छर्ने काम गर्नु हुँदैन।&rdquo;<em> रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्