काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटी शुक्रबार राती उल्भरह्याम्पटनसँग ३–२ ले पराजित भएपछि प्रशिक्षक पेप ग्वार्डिओले इङ्लिस प्रिमियर लिगमा उपाधि होड समाप्त भएको बताएका छन्।

पारजित भएपछि सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमायो। तेस्रो स्थानमा रहेको सिटी शीर्ष क्लब लिभरपुल भन्दा १४ र दोस्रो स्थानको लेस्टर भन्दा एक अंकले पछि छ।

खेलपछि उपाधिको होड समाप्त भएको हो? भन्ने प्रश्नमा ग्वार्डिओलाले भने, ‘अंक भिन्नता धेरै भयो। हो, सकियो।’

जारी सिजन सिटीले प्रिमियर लिगमा पाँच खेल हारिसकेको छ। जुन गत सिजन भर हारेको भन्दा एक खेल बढी हो। शीर्ष स्थानको लिभरपुलले अझै एक खेल कम खेलेको छ। लिभरपुललले यस सिजन अहिलेसम्म दुई अंकमात्र गुमाएको छ।

‘लिभरपुललाई सोच्नु अवास्तविक हुन्छ। हामीले सोच्ने लेस्टर हो,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘हामीलाई दोस्रो स्थानमा उक्लिने मौका छ। हाम्रो खेलाडीमा क्षमता नभएको होइन, तर यो अवस्था फरक छ।’

सिटीले उल्भरह्याम्पटनसँग दुई गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। १२औं मिनेटमा गोलकिपर इडर्सन मोरइसले रातो कार्डको सामना गरेपछि सिटी दश खेलाडीमा सिमित भएको थियो।

२४औं मिनेटमा रियाद माहरेजलाई लेन्डर डेनडोनकरले फाउल गरेपछि सिटीले पेनाल्टी पायो। रहिम स्टर्लिङको पेनाल्टी प्रहार विपक्षी गोलकिपर रुई प्याट्रिकोले बचाइदिए। तर स्टर्लिङले पेनाल्टी हान्नुअघि नै उल्भरह्याम्पटनका खलाडी पेनाल्टी क्षेत्रमा प्रवेश गरेका कारण भिडियो सहायक रेफ्री (भिएआर)ले स्टर्लिङलाई पूनः पेनाल्टी हान्ने अवसर दियो। स्टर्लिङको प्रहारलाई प्याट्रिकोले फेरी रोके। तर रिबाउन्डमा प्राप्त बललाई स्टर्लिङले पोष्टको दिशा दिए। ५०औं मिनेटमा स्टर्लिङले अग्रता दोब्बर बनाए।

तर सिटीले दुई खेलको अग्रता जोगाउन नसक्दा तीन अंक गुमायो। ५५औं मिनेटमा एडम ट्राउरेले बराबरी गोल फर्काए। ८२औं मिनेटमा राउल जिमिनेजले अग्रता दिए। खेल सकिन एक मिनेट बाँकी छँदा म्याट डोहार्टीले अर्को गोल थप्दै उल्भरह्याम्पटनको जित पक्का गरे। उल्भरह्याम्पटन पाँचौं स्थानमा उक्लियो।

‘यो निकै खराब अवस्था हो। सिजनको पहिलो हाफ धेरै निराशजनक रह्यो। लिभरपुलभन्दा हामी यसरी पछि हुन्छौं भनेर कसैले पनि सोचेका थिएनन्,’ म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नान्डो सिल्भाले भने, ‘हामीलाई थाहा छ उपाधि यात्रा धेरै कठिन छ। हामी असम्भव छ त भन्दैनौं, तर सहज पनि छैन।’

उत्कृष्ट पुनरागमन गरेका उल्भरह्याम्पटनका प्रशिक्षक नुनो स्प्रिटो सान्टोले भने, ‘आजको माहोल अद्भुत थियो। मन छुने खेल थियो। सिटी दश खेलाडीमा सिमित भएका कारण गोल खाए पनि हामीले हरेस खाएनौं। खेलाडी धेरै मिहिनेत गरेर राम्रो प्रदर्शन गरे।’

" /> काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटी शुक्रबार राती उल्भरह्याम्पटनसँग ३–२ ले पराजित भएपछि प्रशिक्षक पेप ग्वार्डिओले इङ्लिस प्रिमियर लिगमा उपाधि होड समाप्त भएको बताएका छन्।

"> ‘उपाधि होड सकियो, दोस्रो स्थानका लागि सोच्ने’: Dekhapadhi
‘उपाधि होड सकियो, दोस्रो स्थानका लागि सोच्ने’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्