लण्डन।  बेलायतमा बस्ने तामाङ समुदायले यो बर्ष पनि धुमधामसाथ सोनाम ल्होछार मनाउने भएको छ । तामाङ समुदायले आउँदो २५ जनवरीमा सोनाम ल्होछार विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।

मञ्जुश्री सम्बत अनुसार (फाग्) ल्हो  सुंगुर वर्ष पूरा गरी नाम्युङ ल्हो मुसा वर्ष प्रवेश गरेको अवसरमा लण्डनको साउथ हेरोस्थित हेरो बरो फुटबल क्लवमा सोनाम ल्होछार मनाइँदैछ।

तामाङ समुदायको यो २८५६औँ सोनाम ल्होछार हो । मञ्जुश्री सम्बत सुरु भएको २८५६ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको तामाङ समाज बेलायतले जनाएको छ । तामाङ  समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउने गरेको छ ।

तामाङ संस्कार अनुसार  सोनाम ल्होछारमा ठुलो मान्छेबाट आर्शिवाद लिने, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने गरिएको तामाङ समाज बेलायतका अध्यक्ष कुमार लामाले बताए। बेलायतमा बसोबसा गर्ने सबै तामाङ समुदायहरु व्यस्त जीवनबाट फुर्सद निकालेर भएपनि एकैठाउँ भेला भएर सोनाम ल्होछार मनाउने तयारी भएको अध्यक्ष लामाले बताए ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजकको रुपमा लिने गरिएको यसका अनुसन्धाताहरु बताउँछन् ।  मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको पाइन्छ।

यो वर्षको ल्होछारमा तामाङ सेवा समाज बेलायतले भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन पनि गर्ने भएको छ ।

" /> लण्डन।  बेलायतमा बस्ने तामाङ समुदायले यो बर्ष पनि धुमधामसाथ सोनाम ल्होछार मनाउने भएको छ । तामाङ समुदायले आउँदो २५ जनवरीमा सोनाम ल्होछार विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।

मञ्जुश्री सम्बत अनुसार (फाग्) ल्हो  सुंगुर वर्ष पूरा गरी नाम्युङ ल्हो मुसा वर्ष प्रवेश गरेको अवसरमा लण्डनको साउथ हेरोस्थित हेरो बरो फुटबल क्लवमा सोनाम ल्होछार मनाइँदैछ।

तामाङ समुदायको यो २८५६औँ सोनाम ल्होछार हो । मञ्जुश्री सम्बत सुरु भएको २८५६ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको तामाङ समाज बेलायतले जनाएको छ । तामाङ  समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउने गरेको छ ।

तामाङ संस्कार अनुसार  सोनाम ल्होछारमा ठुलो मान्छेबाट आर्शिवाद लिने, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने गरिएको तामाङ समाज बेलायतका अध्यक्ष कुमार लामाले बताए। बेलायतमा बसोबसा गर्ने सबै तामाङ समुदायहरु व्यस्त जीवनबाट फुर्सद निकालेर भएपनि एकैठाउँ भेला भएर सोनाम ल्होछार मनाउने तयारी भएको अध्यक्ष लामाले बताए ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजकको रुपमा लिने गरिएको यसका अनुसन्धाताहरु बताउँछन् ।  मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको पाइन्छ।

यो वर्षको ल्होछारमा तामाङ सेवा समाज बेलायतले भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन पनि गर्ने भएको छ ।

"> बेलायतको तामाङ समुदाय सोनाम ल्होछार मनाउने तयारीमा जुट्यो: Dekhapadhi
बेलायतको तामाङ समुदाय सोनाम ल्होछार मनाउने तयारीमा जुट्यो
लण्डन।  बेलायतमा बस्ने तामाङ समुदायले यो बर्ष पनि धुमधामसाथ सोनाम ल्होछार मनाउने भएको छ । तामाङ समुदायले आउँदो २५ जनवरीमा सोनाम ल्होछार विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।

मञ्जुश्री सम्बत अनुसार (फाग्) ल्हो  सुंगुर वर्ष पूरा गरी नाम्युङ ल्हो मुसा वर्ष प्रवेश गरेको अवसरमा लण्डनको साउथ हेरोस्थित हेरो बरो फुटबल क्लवमा सोनाम ल्होछार मनाइँदैछ।

तामाङ समुदायको यो २८५६औँ सोनाम ल्होछार हो । मञ्जुश्री सम्बत सुरु भएको २८५६ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको तामाङ समाज बेलायतले जनाएको छ । तामाङ  समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउने गरेको छ ।

तामाङ संस्कार अनुसार  सोनाम ल्होछारमा ठुलो मान्छेबाट आर्शिवाद लिने, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने गरिएको तामाङ समाज बेलायतका अध्यक्ष कुमार लामाले बताए। बेलायतमा बसोबसा गर्ने सबै तामाङ समुदायहरु व्यस्त जीवनबाट फुर्सद निकालेर भएपनि एकैठाउँ भेला भएर सोनाम ल्होछार मनाउने तयारी भएको अध्यक्ष लामाले बताए ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजकको रुपमा लिने गरिएको यसका अनुसन्धाताहरु बताउँछन् ।  मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको पाइन्छ।

यो वर्षको ल्होछारमा तामाङ सेवा समाज बेलायतले भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन पनि गर्ने भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्