एभरेस्टको शिखरमा ‘विभाजन रेखा’ कोर्दै चीन बीबीसी। नेपालबाट जाने र चीनका तर्फबाट एभरेस्ट पुग्ने पर्वतारोहीबीच घुलमिल हुन नदिन शिखरमा चीनले विभाजन रेखा कोर्ने भएको छ। एक सातअघि नेपालतर्फको आधारशिविरमा पर्वतारोही र प्रशासनले एभरेस्ट आरोहण गर्न गएका व्यक्तिमा कोरोना बढ्दै गएको सन्दर्भलाई लिएर चेतावनी दिएका थिए। चीनले शिखरतर्फ तिब्बतका पर्वतारोही पथप्रदर्शकको एक टोली पठाएर विभाजन रेखा बनाउन अह्राएको छ। टोली अहिले बाटोमै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्