काठमाडौं। पोखरा प्रिमियर लिगमा यो वर्ष पारस खड्काले नेतृत्व सम्हालेको चितवन राइनोजको बेग गज्जबको छ। चितवनले प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको छ। त्यस्तै विराटनगर टाइटन्सको उडान पनि कम्ति लोभलाग्दो छैन।

लिग चरणमा तीन खेल हारेर पनि चाहिएको बेला जबरजस्त प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ विराटनगरले । प्रतियोगितामा विराटनगरको पुनरागमन दमदार छ। र, आज यही विराटनगर र चितवनले फाइनल भिडन्तमा उपाधिको छिनोफानो गर्नेछन्।

जसले जिते पनि प्रतियोगिताले नयाँ विजेता पाउने पक्का छ। साविक विजेता पोखरा पल्टन लिगको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको छ। चितवनले गत वर्ष पनि फाइनल खेलेको थियो। तर उपाधि उचाल्न सकेन। फाइनलमा पोखरासँग पराजित भयो।

‘‘हिजोका दिनमा के भयो भन्दा पनि आजको खेलमा के गर्ने भन्ने हो। टीमले एकरुपको प्रदर्शन गरिरहेको छ। पछिल्लो पाँच खेलमा हामीले राम्रो क्रिकेट खेलेका छौं’’, चितवनका कप्तान पारस खड्काले भने, ‘‘त्यही लयलाई निरन्तरता दिने प्रयास गर्नेछौं। हामीले खेलाडीलाई जुन जिम्मेवारी दिएका छौं। सबैले आ–आफ्नो ठाँउबाट निभाउने हो भने जित हालि गर्न सकिन्छ।’’

चितवनका रोहन मुस्तफा, बाबर हायत, आरिफ शेखले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका छन्। प्रतियोगितामा बाबरले दुई अर्धशतकसहित १९८ रन बनाइसकेका छन्। प्रतियोगितामा धेरै रन बनाउनेमा उनी तेस्रो स्थानमा छन्। रोहन मुस्तफाले पनि दुई अर्धशतकसहित १५६ रन बनाएका छन्। आरिफले १४२ रन बनाइसकेका छन्।

ब्याटिङजस्तै चितवनको बलिङ युनिट पनि उत्तिकै बलियो छ। ११ विकेट लिइसकेका करण केसी धेरै विकेट लिने खेलाडी हुन्। चितवनकै भुवन कार्की १० र सन्नी पटेलले ९ विकेट विकेट लिइसकेका छन्। धेरै विकेट लिनेमा भुवन र सन्नी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले हराएको थियो। टीमले हारे पनि उक्त खेलमा विराटनगरका लोकेश बमले उत्कृष्ट इनिङ खेलेका थिए। लोकेशले ३६ बलमा ५ चौका र ५ छक्कासहित ६२ जोडेका थिए। विराटनगरका कप्तान प्रदीप ऐरीले युवा खेलाडी लोकेशबाट फाइनलमा पनि त्यस्तै प्रदर्शनको आश गरेका छन्।

‘‘उसमा प्रतिभा छ। यति ठुलो मञ्चमा उसले आफुलाई प्रमाणित गरिसकेको छ। फाइनलमा पनि उसले राम्रो गर्‍यो भने टीम र लोकेश दुबैका लागि फाइदाजनक हुन्छ’’,विराटनगरका कप्तान प्रदीप ऐरीले उपाधिबारे भने, ‘‘जसले राम्रो गर्छ उसले जित्छ। पछिल्ला खेलमा टीमले मोमेन्टम गेन गरेको छ। त्यसलाई हामी निरन्तरता दिने प्रयास गर्नेछौं।’’
विराटनगर गत वर्ष लिगको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको थियो। यस पटक भने लिगको अन्तिम खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई हराउँदै रनरेटमा काठमाडौंलाई नै पछि पार्दै इलिमिनेटरमा स्थान बनाएको थियो। इलिमिनेटरमा बुटबल ब्लास्टर्समाथि २१ रनको नतिजा निकाल्दै विराटनगरले फाइनलमा चितवनसँगको भिडन्त पक्का गरेको थियो। चितवनले भने लिगको शीर्ष स्थानमा रहेर सिधै फाइनलमा स्थान बनाएको थियो। तथापी चितवनका कप्तान पारसले फाइनल प्रतिद्धन्द्धी विराटनगरलाई कमजोर नआँक्ने बताएका छन्।

‘‘हामीले विपक्षीलाई सहज रुपमा लिएका छैनौं। उनीहरुले पछिल्ला खेलमा राम्रो प्रदर्शन गरिरहेको छ। त्यसैले हामी रिल्याक्स मुडमा छैनौं’’, पारसले थपे, ‘‘हामी हाम्रोतर्फ बेष्ट दिने प्रयास गर्नेछौं।’’

" /> काठमाडौं। पोखरा प्रिमियर लिगमा यो वर्ष पारस खड्काले नेतृत्व सम्हालेको चितवन राइनोजको बेग गज्जबको छ। चितवनले प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको छ। त्यस्तै विराटनगर टाइटन्सको उडान पनि कम्ति लोभलाग्दो छैन।

"> पीपीएलको उपाधि भिडन्त: चितवन राइनोज र विराटनगर टाइटन्स आमनेसामने: Dekhapadhi
पीपीएलको उपाधि भिडन्त: चितवन राइनोज र विराटनगर टाइटन्स आमनेसामने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्