धनगढीमा विहानको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको हावापानी कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयले अहिलेसम्म सबैभन्दा न्यूनतम तापक्रम आज नै मापन गरिएको समेत जानकारी दिएको छ।

अत्याधिक चिसोका कारण दैनिक काममा समेत असर परेको छ। चिसो बढ्दै गएपछि कैलालीका विभिन्न स्थानमा नगरपालिका तथा गाउँपालिका, शसस्त्र प्रहरी र नेपाल प्रहरीले आगो बाल्ने व्यवस्था मिलाएका छन्।

"> शीतलहरले सतायो तराईलाई, काठमाडौंमा वर्षकै सबैभन्दा चिसो !: Dekhapadhi
शीतलहरले सतायो तराईलाई, काठमाडौंमा वर्षकै सबैभन्दा चिसो !
काठमाडौं। काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलब ६ डिग्री सेल्सियस मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पौडेलका अनुसार विहान पौने ६ बजेदेखि न्यूनतम तापक्रम स्थिर छ। देखापढीसँग कुरा गर्दै पौडेलले भनिन्, "हामीले विहान पौने ६ बजे र पौने ९ बजेको तापक्रम मापन गर्दा शून्य दशमलब ६ डिग्री सेल्सियस नै पायौं। तापक्रम घटबढ भएको छैन।"

अहिलेसम्मको रेकर्ड अनुसार डिसेम्बर महीनामा काठमाडौंमा सवैभन्दा कम तापक्रम माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ। जुन सन् १९७८ जनवरीको हो।

काठमाडौं उपत्यकामा सन् १९७८ कै डिसेम्बरमा अहिलेसम्मकै सबैभन्दा चिसो भएको रेकर्ड छ। त्यो वर्ष काठमाडौंमा माइनस ३ दशमलब ८ डिग्रि सेल्सियस पुगेको थियो।

कुहिरोको मारमा तराई

आज तराईका भू-भागमा कुहिरो लागिरहेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म तराईबाहेक देशैभर मौसम सफा रहनेछ। १४ पुसमा पूर्वी पहाडी भू-भागमा दिउँसो आंशिक बदली हुनेछ। त्यस्तै सोही दिन पश्चिमी पहाडी भू-भागमा राति आंशिक बदली हुनेछ ।

कैलालीको धनगढीमा पनि आज यो वर्षकै सवैभन्दा चिसो छ। पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएसँगै धनगढीमा पनि चिसो बढेको हावापानी फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।

धनगढीमा विहानको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको हावापानी कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयले अहिलेसम्म सबैभन्दा न्यूनतम तापक्रम आज नै मापन गरिएको समेत जानकारी दिएको छ।

अत्याधिक चिसोका कारण दैनिक काममा समेत असर परेको छ। चिसो बढ्दै गएपछि कैलालीका विभिन्न स्थानमा नगरपालिका तथा गाउँपालिका, शसस्त्र प्रहरी र नेपाल प्रहरीले आगो बाल्ने व्यवस्था मिलाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्