शिल्पा शेट्टीले बताइन् कोभिडसँग जुध्ने उपाय
काठमाडौं। बलिउड अभिनेत्री शिल्पा सेट्टीले कोरोना संक्रमण जित्न सामाजिक सञ्जालबाट टाढा रहन सुझाव दिन्छिन्। सामाजिक सञ्जालले बिरामीलाई झन् कमजोर बनाउने उनको भनाई छ। संक्रमणको समयमा स्वच्छ र स्फूर्त रहनेका साथै योगामा ध्यान दिन उनको सुझाव छ। शिल्पालाई छोडेर उनको परिवारमा ८ वर्षीय छोरा, श्रीमान्, आमा, सासु–ससुरा र दुई जना कर्मचारी कोरोना संक्रमित भएका छन्। उनीहरू होम आइसोलेनसमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस्