चीनका दम्पती बच्चा जन्माउनै चाहँदैनन् एजेन्सी। चीन सरकारले मंगलबार उसको देशको आवादीमा बढोत्तरी दर शून्यनजिक पुगेको बताएको छ। त्यहाँ बच्चा जन्माउने दम्पतीको संख्या निकै कम छ। चीनमा अहिले युवाको संख्या विस्तारै घट्दै गएको छ भने ज्येष्ठ नागरिक अधिक हुन पुगेका छन्। अहिले त्यहाँको जनसंख्या एक अर्ब ४१ करोड पुगेको छ र वृद्धिदर ०.५३ प्रतिशतमात्रै रहेको छ। यो वृद्धिदर दशककै कम हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्