हुन्डाईको क्रेटा नयाँ अवतारमा आउँदै
एजेन्सी। कोरियन अटोमेकर हुन्डाईले आफ्नो लोकप्रिय कार हुन्डाई क्रेटाको इन्डियन भेरियन्टलाई नयाँ अवतारमा ल्याउने भएको छ। रिपोर्टअनुसार २०२१ हुन्डाई क्रेटा एसयूभीमा थुप्रै नयाँ फिचर्स राखिने छ। यसको क्याबिन पनि नयाँ र पहिलाको भन्दा प्रिमियम हुने कम्पनीले बताएको छ। इन्टेरियरका लागि ब्ल्याक–बेस ड्युल–टोन र अर्को फुल ब्ल्याक कलर हुने रिपोर्टमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्