कोरोना नियन्त्रणमा भारतलाई ट्विटरको १ करोड ५० लाख मिलियन डलर सहयोग एजेन्सी। कोरोनाको दोस्रो लहरसँग जुधिरहेको भारतलाई माइक्रोब्लगिङ साइट ट्विटरले १ करोड ५० लाख डलर सहयोग दिने भएको छ। ट्विटरका प्रमुख कार्यकारी प्याट्रिक डोरसीले सोमबार ट्विटमार्फत् यो घोषणा गरेका हुन्। डोरसीका अनुसार यो रकम तीन गैरसरकारी संस्था केयर, एड इन्डिया तथा सेवा इन्टरनेसनल यूएसएमार्फत् दिइने छ। ट्विटरको सहयोगबाट अक्सिजल, पीपीई किट र अन्य जरुरी सामग्री खरिद गरिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्